समाचार तथा घटनाहरु
२०१७ अप्रिल ३ मा IMPACT TB कंसोर्टीयमले नेपाली सरोकारवालाहरु संग कार्यशाला संचालन गरेको छ ।
IMPACT TB कन्र्सोटियमले ३ अप्रिल २०१७ मा नेपाल राष्ट्रिय क्षयरोग केन्द्रस¤ग कार्यशाला संचालन गरेको थियो यसको नाम नेपाल राष्ट्रिय क्षयरोग केन्द्र र नेपालमा सक्रिय रोग पत्ता लगाउने नीतिमा संलग्न सरोकारवालाको IMPACT TB परामर्श वैठकः सफलता, चूनौति र अनूसन्धान प्राथमिकता । श्री महेश शर्मा… Read More »
२०१७ मार्च ३१ मा IMPACT TB कंसोर्टीयमले भियतनाम राष्ट्रिय क्षयरोग कार्यक्रमसंग कार्यशाला संचालन गरेको छ ।
IMPACT TB कन्र्सोटियमले ३१ मार्च २०१७ मा भियतनाम राष्ट्रिय क्षयरोग केन्द्रसंग कार्यशाला संचालन गरेको थियो यसको नाम भियतनाम राष्ट्रिय क्षयरोग केन्द्र र भियतनाममा सक्रिय रोग पत्ता लगाउने नीतिमा संलग्न सरोकारवालाको IMPACT TB परामर्श वैठकः सफलता, चूनौति र अनूसन्धान प्राथमिकता । प्राध्यापक न्ग्यूयेन भिएट… Read More »
IMPACT TB ले नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रम स¤ग संचालन गरेको नीति कार्यशाला
“नेपाल राष्ट्रिय क्षयरोग केन्द्र र नेपालमा सक्रिय रोग पत्ता लगाउने नीतिमा संलग्न सरोकारवालाको IMPACT TB परामर्श वैठकः सफलता, चूनौति र अनूसन्धान प्राथमिकता” शिर्षकको कार्यशाला गोष्ठि काठमाडौंमा अप्रिल ३, २०१७ मा संचालन हूनेछ । यस कार्यशाला गोष्ठीमा नेपालमा क्षयरोग नियन्त्रण्ँमा अनूभव प्राप्त सरोकारवालाहरु र… Read More »
IMPACT TB प्रारंभ गर्ने गोष्ठी, लिभरपूल २८
फेब्रूयरी २८( मार्च १, २०१७ मा लिभरपूलको ¥याडिसन होटलमा IMPACT TB परियोजनाको प्रारंभ गर्ने गोष्ठी संचालन भएको थियो । परियोजनाको परिकल्पना गरे देखि अनूसन्धान प्रमाणमा भएको विकासको पूनरावलोकन गर्न र परियोजना कार्यान्वयन योजना परिष्कृत गर्न साझेदारहरु २ दिनको गतिशिल छलफलमा एकत्रित भएका थिए… Read More »

Nepali






