IMPACT TB प्रारंभ गर्ने गोष्ठी, लिभरपूल २८

Posted on: August 30, 2017

फेब्रूयरी २८( मार्च १, २०१७ मा लिभरपूलको ¥याडिसन होटलमा IMPACT TB परियोजनाको प्रारंभ गर्ने गोष्ठी संचालन भएको थियो । परियोजनाको परिकल्पना गरे देखि अनूसन्धान प्रमाणमा भएको विकासको पूनरावलोकन गर्न र परियोजना कार्यान्वयन योजना परिष्कृत गर्न साझेदारहरु २ दिनको गतिशिल छलफलमा एकत्रित भएका थिए ।

प्रस्तूतिकरण्ँको शूरुमा भियतनाममा र नेपालमा सक्रिय रोग पत्ता लगाउने विगतको अनूभव र त्यसपछी क्षयरोगको सामाजिक निर्धारक तत्व, स्वास्थ्य अर्थशास्त्र, नीतिमा अनूवाद गर्ने अनूसन्धान प्रमाणहरु अद्यावधिक रहेको थियो ।

kick-off-02 kick-off-05 kick-off-03 kick-off-06
kick-off-04 kick-off-07