IMPACT TB
IMPACT TB is funded by the European Union
क्षयरोगको कारण प्रत्येक दिन ५००० जनाको मृत्यू हूने गर्दछ र दैनिक १,००० भन्दा बढी मानिस विरामी हून्छन । यसमा धेरै ब्यक्तिहरु हाम्रो समाजको गरिब सदस्यहरु पर्दछन् जसको स्वास्थ्य सेवामा सीमित पहूंच रहेको छ र रोग संग लड्ने श्रोत छैन । हामीलाई थाहा छ कूनैपनि संक्रमक रोगको महामारी रोक्नको लागी भ्याक्सिन लगाउनू पर्दछ अथवा रोग सर्नबाट रोक्नको लागी प्रत्येक रोगीलाई पत्ता लगाई उपचार गर्नूपर्दछ । क्षयरोगको एकमात्र भ्याक्सिन बि.सि.जी. त्यति प्रभावकारी छैन र यसले गर्दा क्षयरोगको कारणले प्रत्येक वर्ष लाखौं ब्यक्तिको मृत्यू भईरहेको छ । IMPACT TB नेपाल तथा भियतनामको समूदायहरुमा क्षयरोगको बिरामी पत्ता लगाई उपचार गर्ने परियोजना हो । हामीले…
थप पढनूहोस
NEWS UPDATES
२०१७ अप्रिल ३ मा IMPACT TB कंसोर्टीयमले नेपाली सरोकारवालाहरु संग कार्यशाला संचालन गरेको छ ।
Posted on: September 01, 2017
IMPACT TB कन्र्सोटियमले ३ अप्रिल २०१७ मा नेपाल राष्ट्रिय क्षयरोग केन्द्रस¤ग कार्यशाला संचालन गरेको थियो यसको नाम नेपाल राष्ट्रिय क्षयरोग केन्द्र र नेपालमा सक्रिय रोग पत्ता लगाउने नीतिमा संलग्न सरोकारवालाको IMPACT TB परामर्श वैठकः सफलता, चूनौति… Read More
२०१७ मार्च ३१ मा IMPACT TB कंसोर्टीयमले भियतनाम राष्ट्रिय क्षयरोग कार्यक्रमसंग कार्यशाला संचालन गरेको छ ।
Posted on: August 31, 2017
IMPACT TB कन्र्सोटियमले ३१ मार्च २०१७ मा भियतनाम राष्ट्रिय क्षयरोग केन्द्रसंग कार्यशाला संचालन गरेको थियो यसको नाम भियतनाम राष्ट्रिय क्षयरोग केन्द्र र भियतनाममा सक्रिय रोग पत्ता लगाउने नीतिमा संलग्न सरोकारवालाको IMPACT TB परामर्श वैठकः सफलता, चूनौति… Read More
IMPACT TB ले नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रम स¤ग संचालन गरेको नीति कार्यशाला
Posted on: August 30, 2017
“नेपाल राष्ट्रिय क्षयरोग केन्द्र र नेपालमा सक्रिय रोग पत्ता लगाउने नीतिमा संलग्न सरोकारवालाको IMPACT TB परामर्श वैठकः सफलता, चूनौति र अनूसन्धान प्राथमिकता” शिर्षकको कार्यशाला गोष्ठि काठमाडौंमा अप्रिल ३, २०१७ मा संचालन हूनेछ । यस कार्यशाला गोष्ठीमा… Read More
Our Team
एन्ड्रयू केरी
(लिभरपूर स्कुल अफ ट्रपिकल मेडिसिन)
एन्ड्रयू केरी लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिनमा IMPACT TB कार्यक्रमको परियोजना ब्यवस्थापक हूनूहून्छ । उहा¤ले ग्लास्गो विश्वविद्यालय बाट अन्तराष्ट्रिय राजनितीशास्त्रमा स्नाकोत्तर गर्नूभएको छ र विगत ५ बर्षदेखि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा यूरोपीयन यूनियनबाट प्रायोजित अन्तराष्ट्रिय विकास परियोजनाहरुको ब्यवस्थापन गरिरहनू भएको छ।
बर्टी स्क्वायर
(लिभरपूर स्कुल अफ ट्रपिकल मेडिसिन)
बर्टी स्क्वायर IMPACT TB को प्रमूख स्वास्थ्य अर्थशास्त्र मुल्यांड्ढनकर्ता हूनूहून्छ । रोयल लन्डन अस्पताल र रोयल फ्रि अस्पतालमा आन्तरिक चिकित्सा, संक्रमक रोग तथा श्वासप्रश्वास चिकित्सामा पेशागत तालिम लिनूपुर्व बर्टीले क्याम्ब्रिज विश्वविद्यालय र यूनिभर्सिटी कलेज लन्डनमा चिकित्सा तथा ईम्यूनोलोजि अध्ययन गरेका थिए । सन् १९९२ देखि १९९५ सम्म उनी कामाजू सेन्ट्रल अस्पताल, लिलोङ्गवे, मलावीमा चिकित्सा विभागको विभागीय प्रमूख हूनूहून्थ्यो । सन् १९९५ मा लन्डन स्कुल अफ ट्रपिकल मेडिसिन (LSTM) मा नियूक्ति भएपश्चात बर्टीले मलावीमा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम स¤ग अनूसन्धान सहकार्य कायम गरेका थिए र उक्त सहकार्यलाई मलावीमा दर्ता भएको संगठन ईक्वीटी र सामूदायिक स्वास्थ्यमा अनूसन्धान (Research on Equity and Community Health, REACH) मा रुपान्तरण्ँ गर्न…
डा. एडीन टिमस्र्मा
(KNCV क्षयरोग फाउन्डेसन)
एडीन टिमस्र्मा IMPACT TB को लागी KNCV मा प्रमूख अनूसन्धानकर्ता हूनूहून्छ । उहा¤ महामारी विज्ञानमा २० वर्ष भन्दा बढी अनूभव भएको वरिष्ठ महामारीविद हूनूहून्छ । उहा¤ जीवविज्ञानमा तालिम प्राप्त हूनूहून्छ भने महामारी विज्ञान र परजीवी विज्ञानमा बिषेश रुचि राख्नूहून्छ । सन् २००८ मा KNCV मा नियूक्त हून अघि उनले मलेरिया, Schistosomiasis, colorectal cancer / antimicrobial resistance को परियोजनाहरु संचालन गर्नूभएको थियो । KNCV मा उहाँले विषेश गरी एसियन देशहरुमा महामारी विज्ञान र परिचालन अनूसन्धानमा प्राविधिक सहायता प्रदान गरी क्षमता अभिवृद्धि गर्नूहून्छ । उहा¤ले विद्यावारिदी अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुलाई तालिम तथा Operational Epidemiological Research मा कक्षाकोठामा र काम गर्ने क्रममा (On the Job) तालिम प्रदान गर्नूहून्थ्यो…