IMPACT TB परियोजनाले यूरोपियन यूनियनको होराईजन २०२० अनूसन्धान र नवीनतम कार्यक्रमको अनूदान संझौता नं. ७३३१७४ बाट वित्तिय सहयोग प्राप्त गरेको छ ।
यो परियोजना नेपाल तथा भियनतामको समूदायमा क्षयरोगको रोग पत्ता लगाउने तथा उपचार गर्ने परियोजना हो ।