IMPACT TB कार्यशाला गोष्ठीको प्रतिवेदन नेपाल
IMPACT TB ले नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रम र सम्बन्धित सरोकारवालाहरु स¤ग साझेदारी गरी कार्यशाला सञ्चालन गरेको थियो । यस गोष्ठीमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, विश्व स्वास्थ्य संगठन, नेपाल क्षयरोग नियन्त्रण्ँमा कार्यरत अन्य सम्बन्धित सरकारी तथा गैह् सरकारी संस्थानका प्रतिनिधिहरु सहभागी भएका थिए ।

Nepali






