IMPACT TB कार्यशाला गोष्ठीको प्रतिवेदन भियतनाम
IMPACT TB ले भियतनामको राष्ट्रिय क्षयरोग कार्यक्रम र सम्बन्धित सरोकारवालाहरु स¤ग साझेदारी गरी कार्यशाला सञ्चालन गरेको थियो । यस गोष्ठीमा राष्ट्रिय क्षयरोग कार्यक्रम, विश्व स्वास्थ्य संगठन, TB Reach Partnership (STOP TB), क्लिन्टन हेल्थ एसेस ईनिसिएटिभ (CHAI), रोकथाम स्वास्थ्य केन्द्र, अन्तरक्रियात्मक अनूसन्धान र विकास, क्षयरोग नियन्त्रण्ँको लागि भियतनाम समूदायको संजाल, वूलकक ईन्स्टिच्यूट, हो ची मिन शहर सार्वजनीक स्वास्थ्य समिती र भियतनाममा क्षयरोग नियन्त्रण्ँमा कार्यरत अन्य सम्बन्धित सरकारी तथा गैह् सरकारी संस्थानका प्रतिनिधिहरु सहभागी भएका थिए ।

Nepali






