२०१७ मार्च ३१ मा IMPACT TB कंसोर्टीयमले भियतनाम राष्ट्रिय क्षयरोग कार्यक्रमसंग कार्यशाला संचालन गरेको छ ।
Posted on: August 31, 2017IMPACT TB कन्र्सोटियमले ३१ मार्च २०१७ मा भियतनाम राष्ट्रिय क्षयरोग केन्द्रसंग कार्यशाला संचालन गरेको थियो यसको नाम भियतनाम राष्ट्रिय क्षयरोग केन्द्र र भियतनाममा सक्रिय रोग पत्ता लगाउने नीतिमा संलग्न सरोकारवालाको IMPACT TB परामर्श वैठकः सफलता, चूनौति र अनूसन्धान प्राथमिकता । प्राध्यापक न्ग्यूयेन भिएट नूङ्ग र प्रोफेसर नट लोन्नरोथले यस वैठकको अध्यक्षता गर्नूभएको थियो ।
यस कार्यशालाले हाम्रो मूख्य उद्देश्यहरु मध्ये एकको बारेमा जानकारी प्रदान गरेको थियो (हामीले भियतनाम राष्ट्रिय क्षयरोग केन्द्रसंग नजिकको साझेदारीमा कार्य गरेको एकिन गर्ने र भियतनाममा END TB रणनीतिको लागी कार्य गर्न सम्पुर्ण सरोकारवालालाई परियोजना अवधीभर संलग्न गराउने । प्रतिनिधिहरुले सक्रिय रोग पत्ता लगाउने वर्तमान अवस्था र भियतनाममा विस्तृत हेरचाह नमुना, विश्व प्रमाण आधार र अनूसन्धान प्राथमिकतामा छलफल गरेका थिए । भविष्यको अनूसन्धान प्राथमिकताको विस्तृतमा छलफलको लागी दिउंसोको सत्रमा सहभागीहरु लाई छूट्टाछूट्टै समुहमा विभाजन गरिएको र अनूसन्धान एजेण्डा तयार गरिएको थियो ।
भियतनाम क्षयरोग उन्मुलनको लागी खोजकर्ता देश हो । प्राध्यापक न्ग्यूयेन भियट नूङ्गको नेतृत्वमा राष्ट्रिय क्षयरोग कार्यक्रमको VICTORY संजालको माध्यमबाट तिव्र गतिमा क्षयरोग घटना न्यूनिकरण गर्ने उद्देश्य राख्दछ । यस कार्यशालामा IMPACT परियोजनाले संचालन गरेको अनूसन्धान VICTORY संजालको बृहत अनूसन्धान एजेण्डा स¤ग मेल भएको एकिन गर्दछ र क्षयरोग उन्मुलनको लागी भियतनाम अग्रगामी गतिविधिहरुमा योगदान गर्नेछ ।
राष्ट्रिय क्षयरोग कार्यक्रमले स्वास्थ्य र जीवनको जर्नल, संचार र शिक्षामा केन्द्रिय आयोग जर्नलमा अनलाईन लेखहरु प्रकाशन गरेको छ । तलको लिङ्कका ती लेखहरु पढनूहोस ।
संचार र शिक्षामा केन्द्रिय आयोगको जर्नल