नोकरी
४X जिल्ला कार्यक्रम समन्वयकर्ता, काठमाडौं, नेपाल
विराट नेपाल मेडिकल ट्रष्ट (BNMT) एउटा मूनाफा रहित संस्था हो जून नेपाली जनताको सूधारिएको स्वास्थ्य र कल्याण्ँमा समर्पित छ । द्यल्ःत् ले यूरोपियन यूनियनबाट प्रायोजित क्ष्ःएब्ऋत् त्द्य परियोजना राष्ट्रिय क्षयरोग केन्द्रको समन्वयमा धनूषा, महोत्तरी, चितवन र मकवानपूर गरी ४ जिल्लामा संचालन गरेको छ । BNMT ले निम्न योग्यता तथा अनूभव भएका उम्मेदवारहरुबाट आवेदन माग गर्दछ ।
ड्ड सार्वजनीक स्वास्थ्यमा स्नातक वा स्वास्थ्य स¤ग सम्बन्धित क्षेत्रमा स्नातक तह सरहको डिग्री ।
ड्ड क्षयरोग कार्यक्रममा काम गरेको कम्तिमा २ वर्षको अनूभव ।
ड्ड स्वास्थ्यस¤ग सम्बन्धित क्षेत्रमा स्नाकोत्तर भएमा प्राथमिकता हूनेछ ।
माथिको योग्यता पूगेको ईच्छूक र योग्य ब्यक्तिहरु ले आफनो आवेदन bnmt.recruitment@gmail.com मा पठाउनू पर्नेछ ।
IMPACT TB को लागि तथ्याड्ढ ब्यवस्थापक, काठमाडौं, नेपाल हाल बन्द
KNCV क्षयरोग फाउन्डेसन एउटा अन्तराष्ट्रिय मूनाफा रहित संस्था हो जो विश्वको घातक संक्रमक रोग, क्षयरोग विरुद्धको लडाईमा समर्पित रहेको छ । KNCV क्षयरोग नियन्त्रण्ँको लागि विशेषज्ञताको अन्तराष्ट्रिय केन्द्र हो जसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रभावकारी, कूशल, नवीन तथा दिगो क्षयरोग नियन्त्रण्ँ रणनीतिको प्रर्वदन गर्दछ । हामी डाक्टर, अनूसन्धानकर्ता, तालिम विशेषज्ञ, नर्स तथा महामारी विज्ञहरु सहितको उत्साही क्षयरोग विशेषज्ञहरुको संस्था हौं । हामी विश्वमा क्षयरोगको महामारी रोक्ने र औषधी प्रतिरोध क्षयरोगको थप फैलावट रोक्ने उद्देश्य राख्दछौ ।
IMPACT TB परियोजना यूरोपियन कमिशन होराईजन २०२० कार्यक्रमबाट प्रायोजित भएको हो र यसले नेपाल र भियतनाममा दूईवटा प्रमाणित हस्तक्षेपहरुलाई अभिबृद्धि गर्नको लागि सहजकर्ता तथा वाधाहरुको मुल्याकंन गर्ने उद्देश्य राख्दछ । दूईवटै देशमा दूईवटा वैकल्पिक रण्ँनीतिहरु कार्यान्वयन गर्ने तथा लागत प्रभावकारीता र क्षयरोग प्रसारणमा संभावित प्रभावको तूलना गरिनेछ । लिभरपूल स्कुलअफ ट्रपिकल मेडिसिनको नेतृत्वमा स्थानिय तथा अन्तराष्ट्रिय साझेदारहरुको कंसोर्टीयमले यस परियोजनाको कार्यान्वयन गर्नेछ । कंसोर्टीयमहरुमा KNCV क्षयरोग फाउन्डेसनको जिम्मेवारीहरुमा स्थानिय कर्मचारीहरुलाई तथ्याड्ढ संकलन र ब्यवस्थापन प्रक्रियामा तालिम प्रदान गर्ने र तथ्याड्ढ संकलन अवधिभर (२५ वर्ष) तथ्याड्ढ संकलनको स्थलगत अनूगमन गर्ने रहेको छ । अनूसन्धान स्थलमा KNCV को स्थानिय कार्यालय रहेको छैन । त्यसैले नेपाल तथ्याड्ढ ब्यवस्थापनले अनूसन्धानको लागि तथ्याड्ढ संकलन गर्ने स्थानिय साझेदारको कार्यँलयलाई सहयोग गर्दछ जस्तै विराट नेपाल मेडिकल ट्रष्ट, काठमाडौं । केही समयको लागि अन्य स्थानबाट काम गर्न आवश्यक रहन्छ किनकी धनूषा, चितवन, महोत्तरी र मकवानपूरमा तथ्याड्ढ संकलन गरिन्छ ।
यो लिड्ढमा यस पोजिशनको बारेमा थप जानकारी प्राप्त गर्न र १५ मे २०१७ भित्र आवेदन गर्न सकिनेछ । थप जानकारी को लागि हाम्रो मानव शंसाधन विभाग नेदरलेण्डमा टेलिफोन ं३२(०)७०(४१६७०००० सम्पर्क गर्नूहोस वा recruitnepal@kncvtbc.org मा ईमेल गर्नूहोस
हामीले KNCV वेवसाईटबाट प्राप्त आवेदनहरुलाई मात्र मान्यता दिनेछौं । रिक्रूट ईमेल एकाउन्टमा पठाईएको आवेदनलाई मान्यता दिईने छैन ।
पोष्ट डक्टरल अनूसन्धान सहयोगी हाल बन्द
लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिनको चिकित्सा विज्ञान विभागले उत्साही र कूशल अनूसन्धानकर्तालाई क्षयरोगलाई निर्मुल गर्नको लागि महत्वपुर्ण अनूसन्धान संचालन गर्न जैविक गणितीय समूहमा नियूक्त गर्न चाहेको छ । यस पोजिशनमा आवेदन दिने अन्तिम मिती २ मे २०१७ रहेको छ ।
पुरा जानकारी तथा आवेदन फाराम यस Liverpool School of Tropical Medicine को वेवसाईटमा पाईन्छ ।