हाम्रो समूह
एन्ड्रयू केरी
(लिभरपूर स्कुल अफ ट्रपिकल मेडिसिन)एन्ड्रयू केरी लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिनमा IMPACT TB कार्यक्रमको परियोजना ब्यवस्थापक हूनूहून्छ । उहा¤ले ग्लास्गो विश्वविद्यालय बाट अन्तराष्ट्रिय राजनितीशास्त्रमा स्नाकोत्तर गर्नूभएको छ र विगत ५ बर्षदेखि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा यूरोपीयन यूनियनबाट प्रायोजित अन्तराष्ट्रिय विकास परियोजनाहरुको ब्यवस्थापन गरिरहनू भएको छ।
केरी भीने
(कारोलिन्स्का ईन्स्टिच्यूट)डा. केरी भीने कारोलिन्स्का ईन्स्टिच्यूटमा सार्वजनिक स्वास्थ्य विज्ञान विभागमा पोष्ट(डक्टरल अनूसन्धान फेलो हूनूहून्छ र प्राध्यापक नट लोन्नरोथ स¤ग क्षयरोगका बिरामीको खर्च, सामाजिक सूरक्षा र क्षयरोगको सामाजिक निर्धारक तत्वमा कार्यरत हूनूहून्छ । उनले राष्ट्रिय क्षयरोग कार्यक्रममा ईजिप्ट, यूगान्डा, अस्ट्रेलिया, प्यासिफिक आईल्याण्ड, ब्रिटेन, कम्बोडिया र फिलिपिन्समा विभिन्न विधामा कार्य गर्नूभएको थियो ।
उनको क्षयरोग अनूसन्धान क्षयरोगको सामाजिक निर्धारक तत्वमा केन्द्रित रहेको छ जस्तैः क्षयरोग तथा मधूमेह बिचको सम्बन्ध, क्षयरोगको बिरामीमा सामाजिक र जैवीक(चिकित्सीय जोखिमका कारणहरुको मात्रा निर्धारण गर्ने, उच्च जोखिम भएका जनसंख्यामा क्षयरोगको सक्रिय रोग पत्ता लगाउने, क्षयरोगका बिरामीको खर्च तथा सामाजिक सूरक्षा आदी । उहाँ स्वास्थ्य र सार्वजनिक स्वास्थ्यको क्षमता अभिबृद्धीको लागी मानव संसाधनको अनूसन्धानमा रुचि राख्नूहून्छ । IMPACT TB अध्ययनको अतिरिक्त उहाँ हाल एसिया प्यासिफिकको विभिन्न देशहरुमा क्षयरोग बिरामी खर्च सर्भे संचालन गर्न र क्षयरोग अन्त्य गर्ने रणनीतिको सुचक “विपत्तीजनक खर्च” को मापन गर्न सहयोग गरिरहनू भएको छ ।
केली स्मिथ
(लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिन)लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिनमा दूईवटा ग्रान्टको साथसाथै केली स्मिथ IMPACT TB मा परियोजना प्रवन्धक हूनूहून्छ । उहा¤ले लिभरपूल होप विश्वविद्यालय बाट विषेश रुपमा स्वास्थ्य खोज ब्यवहारमा केन्द्रित रही स्वास्थ्य, ब्यायाम र पोषण्ँमा स्नाकोत्तर गर्नूभएको छ ।
जव भान रेष्ट
(KNCV क्षयरोग फाउन्डेसन)जव भान रेष्ट IMPACT TB को प्रमूख तथ्याङ्क ब्यवस्थापक हून् । जव भान रेष्टले सन् २००८ देखि KNCV क्षयरोग फाउन्डेसन संग काम गर्न शूरु गर्नू भएको थियो र धेरै बर्ष सम्म क्षयरोग तथ्याङ्क ब्यवस्थापन विभाग प्रमूखको रुपमा कार्य गर्नूभएको थियो । त्यस समयदेखि उहा¤ नेदरल्याण्डमा दैनिक क्षयरोग निरिक्षण प्रणालीको विकासमा सहभागी हूनूहून्छ ।
उहाँको मूख्य रुचीमा विभिन्न देशहरुमा विद्यूतिय क्षयरोग निरिक्षण प्रणालीको विकास तथा नवीकरण जस्ता विद्यूतिय स्वास्थ्य परियोजना लागु गर्न सहयोग गर्नू हो । यसको साथसाथै जवले विभिन्न प्रकारको परियोजनाहरु जस्तै प्रचलित सर्भे र अन्य अनूसन्धान परियोजनाहरुमा तथ्याङ्क ब्यवस्थापन स¤ग सम्बन्धित धेरै क्रियाकलापहरु गर्नूहून्छ ।
डा. एडीन टिमस्र्मा
(KNCV क्षयरोग फाउन्डेसन)एडीन टिमस्र्मा IMPACT TB को लागी KNCV मा प्रमूख अनूसन्धानकर्ता हूनूहून्छ । उहा¤ महामारी विज्ञानमा २० वर्ष भन्दा बढी अनूभव भएको वरिष्ठ महामारीविद हूनूहून्छ । उहा¤ जीवविज्ञानमा तालिम प्राप्त हूनूहून्छ भने महामारी विज्ञान र परजीवी विज्ञानमा बिषेश रुचि राख्नूहून्छ । सन् २००८ मा KNCV मा नियूक्त हून अघि उनले मलेरिया, Schistosomiasis, colorectal cancer / antimicrobial resistance को परियोजनाहरु संचालन गर्नूभएको थियो ।
KNCV मा उहाँले विषेश गरी एसियन देशहरुमा महामारी विज्ञान र परिचालन अनूसन्धानमा प्राविधिक सहायता प्रदान गरी क्षमता अभिवृद्धि गर्नूहून्छ । उहा¤ले विद्यावारिदी अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुलाई तालिम तथा Operational Epidemiological Research मा कक्षाकोठामा र काम गर्ने क्रममा (On the Job) तालिम प्रदान गर्नूहून्थ्यो । उहाँलाई क्षयरोग सम्बन्धी सर्भेहरु, औषधी प्रतिरोध Mycobacterium Tuberculosis महामारी र परिचालन अनूसन्धान परियोजनाको संचालन तथा विश्लेषण्ँ गर्ने अनूभव रहेको छ साथै प्रणालीयूक्त समिक्षा समेत संचालन गर्नूभएको थियो । अहिले उहाँले मूख्यतया ईन्डोनेशिया र भियतनाममा KNCV को कार्यलाई सहयोग गरिरहनू भएको छ ।
डा. ग्याब्रिएला गोमेश
(लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिन)ग्याब्रिएला गोमेशले IMPACT TB मा प्रसारण्ँ नमुना विभागको नेतृत्व गर्नूहून्छ । ग्याब्रिएला गोमेशले सन् १९८७ मा पोर्टो विश्वविद्यालय बाट ब्यवहारिक गणितमा (Applied Mathematics) स्नातक गर्नूभएको थियो । उहा¤ले सन् १९९० र १९९३ मा वारविक विश्वविद्यालयबाट क्रमशः MSc र गणितमा विद्यावारिधी गर्नूभएको थियो ।
सन् १९९९ मा उहाँलाई गणितीय जिवशास्त्रमा वेलकम अनूसन्धान तालिम फेलोसिप प्रदान गरिएको थियो । सन् २००२ मा उहा¤ले Gulbenkian विज्ञान संस्थान पोर्चूगल मा आफ्नो स्वतन्त्र समूहको स्थापना गर्नूभएको थियो जसलाई शूरुमा मारी क्यूरी एक्सलेन्स ग्रान्टले सहयोग गरेको थियो । यसमा आधारभुत गणितीय अवधारणादेखि जनसंख्या र पर्यावरण प्रणाली स्वास्थ्य ब्यवस्थापन, विज्ञानमा जनसम्पर्क र अनूसन्धान पुर्वाधारको विकास जस्ता विभिन्न प्रकारको परियोजनाहरु समावेश थियो । सन् २०१५ देखि उहा¤ पोर्टो विश्वविद्यालय र लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिनमा वायोडाईभर्सिटी र जेनेटिक रिसोर्सेसको अनूसन्धान केन्द्रमा संयूक्त रुपमा नियूक्त हूनू भएको थियो ।
डा. टम विङ्गफिल्ड
(लिभरपूल विश्वविद्यालय, कारोलिन्स्का ईन्स्टीट्यूट, र लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिन)डा. टम विङ्गफिल्ड, लिभरपूल विश्वविद्यालयमा संक्रमण तथा विश्व स्वास्थ्य संस्थानमा संक्रमक रोगको चिकित्सक र शैक्षिक क्लिनिकल प्राध्यापक हूनूहून्छ । उहाँ कारोलिन्स्का संस्था र लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिन संग पनि आवद्ध हूनूहून्छ । टमले स्वास्थ्य तथा विकासमा नवीनता अनूसन्धान समूह स¤ग पेरु नर्थ लिमाको स्यान्टीटाउन समूदायमा कार्य गर्नू भएको थियो । यो अनूसन्धानले विनाशकारी क्षयरोग सम्बन्धी खर्चको सिमारेखा स्थापित गरेको थियो जून विश्व स्वास्थ्य संगठनको विश्व रणनीतिले समर्थन गरेको थियो ।
टम हाल विश्व स्वास्थ्य संगठन र कारोलिन्स्का संस्थामा कार्यरत हूनूहून्छ जसमा राष्ट्रिय स्तरको क्षयरोगको खर्चको विवरण बिश्लेषण गर्ने, क्षयरोग प्रभावित परिवारको लागी सामाजिक सूरक्षा प्रदान गर्ने उत्तम नमुनाको मुल्यांकन गर्ने र परिस्कृत सामाजिक(आर्थिक हस्तक्षेपको विकास गरी विरामीलाई बहूऔषधी प्रतिरोध क्षयरोग अनूकुल बनाउने गरिन्छ ।
तारा प्रसाद अर्याल
(विराट नेपाल मेडिकल ट्रष्ट)तारा प्रसाद अर्याल विराट नेपाल मेडिकल ट्रष्टमा IMPACT TB को परियोजना लागु गर्नूपर्ने ४ वटा जिल्ला मध्ये चितवनमा जिल्ला कार्यक्रम समन्वयकर्ता हूनूहून्छ । ताराले ईन्स्टीच्यूट अफ मेडिसिन बाट सार्वजनिक स्वास्थ्यमा स्नातक गर्नूभएको थियो र अध्ययनको क्रममा स्वास्थ्य अर्थशास्त्रमा अनूसन्धान सम्पन्न गर्नूभएको थियो । उहाँले त्यसपछी विभिन्न अनूसन्धान परियोजनाहरुमा तथ्याङ्क विश्लेषकको रुपमा कार्य गर्न थाल्नूभयो । उ¤हाले विराट नेपाल मेडिकल ट्रष्टमा Intern गर्नूभई स्प्रिङ २०१७ बाट परियोजनाको गतिविधिहरु विशेष गरी स्वास्थ्य अर्थशास्त्र तथा स्वास्थ्य समानता जस्ता विषयमा सहभागी हूनू भएको थियो
नोईमिया टेईक्सीरा डे सिक्केईरा फिल्हा
(लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिन)नोईमिया टेईक्सीरा डे सिक्केईरा फिल्हाले लन्डन स्कुल अफ हाईजिन एण्ड ट्रपिकल मेडिसिन (LSHTM) बाट सार्वजनीक स्वास्थ्य र नीतिमा भर्खरै मात्र विद्यावारिदीको अन्तिम बर्ष समाप्त गर्नूभई लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिनमा IMPACT TB को स्वास्थ्य अर्थशास्त्रीको रुपमा आवद्ध हूनूभएको छ । नोईमिया ईन्जीनियर हूनूहून्छ भने उहाँले ब्राजिकको Instituto de Medicina Integral Prof. Fernando Figueira बाट स्वास्थ्य सेवा मुल्याङ्कन मा डिप्लोमा तथा MSC गर्नूभएको छ ।
उहाँले क्षयरोग, HIV/AIDS, डेङ्गू तथा टिटनास जस्ता संक्रमक तथा उपेक्षित रोगहरुको स्वास्थ्य लगानी र स्वास्थ्य आर्थिक मुल्याङ्कन तथा महामारी विज्ञानहरुमा सम्बद्ध परियोजनाहरुमा योगदान गर्दै आउनू भएको छ । नोईमिया स¤ग कम तथा मध्यम आय भएका देशहरुमा महामारी विज्ञान तथा लागत अध्ययनको लागी प्राथमिक तथ्याड्ढ संकलनको विविध श्रेणी तथा स्वास्थ्य हेरचाह तथा घरेलू तहको आर्थिक मुल्याड्ढनको प्राविधिक विशेषज्ञता रहेको छ ।
प्राध्यापक नट लोन्नरोथ
(कारोलिन्स्का ईन्स्टीच्यूट)नट लोन्नरोथ IMPACT TB को अनूवाद तथा नीति कार्य को नेतृत्व गर्नूहून्छ र सामाजिक चिकित्सामा बिशिष्टता गर्नू भएको चिकित्सक हूनूहून्छ । उहाँ कारोलिन्स्का संस्था, स्टकहोम, स्वीडेनमा सामाजिक चिकित्साको प्राध्यापक हूनूहून्छ । उहाँले विगत २० बर्षमा क्षयरोगमा ब्यापक महामारी, स्वास्थ्य प्रणाली र सामाजिक विज्ञानको अनूसन्धान गर्नूभएको थियो । उनले १३ वर्षसम्म विश्व क्षयरोग कार्यक्रममा काम गर्नूभएको थियो । विरामी तथा परिवारमा क्षयरोगको आर्थिक प्रभावको मुल्यांकन गर्नको लागी नयां विश्व क्षयरोग सुचकको विकास गर्न समन्वय गर्नू भएको थियो । उनले क्षयरोग जांच गर्न, क्षयरोग मृत्यूको ब्यवस्थापन र क्षयरोग पत्ता लगाउन, अनूपालन गर्न र वित्तिय जोखिम सूरक्षामा सामाजिक हस्तक्षेप गर्नको लागी नीति मार्गनिर्देशनको समन्वय गर्नूभएको थियो ।
प्रोफेसर बूद्ध बस्न्यात
(पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान)बूद्ध बस्न्यात एक चिकित्सक हून् जो काठमाडौं नेपालमा कार्यरत हूनूहून्छ र अनूसन्धानमा उनको रुची संक्रमक रोग तथा High Altitude को औषधी रहेको छ । उनले दूवै विषयमा प्रसिद्ध मेडिकल जर्नलमा ब्यापक रुपमा प्रकाशन गरेका थिए र स्तरीय चिकित्सीय पाठ्यपूस्तकमा सह लेखक संग मिली अध्यायहरु लेख्नू भएको छ । बूद्धले सहकर्मीद्धारा समिक्षा गरिएको जर्नलमा २०० भन्दा बढी लेख प्रकाशन गर्नूभएको छ । उहाँ अक्सफोर्ड यूनिभर्सिटी क्लिनिकल रिसर्च यूनिट, नेपालको निर्देशक तथा नेपाल अन्तराष्ट्रिय क्लिनिक र द हिमालयन रेक्स्यू एशोसिएशनको चिकित्सीय निर्देशक हूनूहून्छ ।
यी सबै संस्थाहरुमा बूद्धको एउटा प्राथमिक चासोको बिषय भनेको यूवालाई अनूसन्धान गर्न प्रोत्साहन गर्नू हो । उहाँ पाटन अस्पतालमा आन्तरिक चिकित्सा विभागमा सल्लाहकारको रुपमा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा तथा शरीर विज्ञानको प्राध्यापकको रुपमा कार्यरत हूनूहून्छ । बूद्ध American College of Physicians / Royal College of Physicians (Edinburgh) को Fellow समेत हूनूहून्छ । उहाँ अक्सफोर्ड विश्वविद्यालयको चिकित्साको नूफिल्ड विभागमा प्रमूख अनूसन्धानकर्ता पनि हूनूहून्छ र हालैमात्र नेपालमा क्यानडाको लागी मानार्थ वाणिज्य दुतमा नियूक्त हूनूभएको छ ।
बर्टी स्क्वायर
(लिभरपूर स्कुल अफ ट्रपिकल मेडिसिन)बर्टी स्क्वायर IMPACT TB को प्रमूख स्वास्थ्य अर्थशास्त्र मुल्यांड्ढनकर्ता हूनूहून्छ । रोयल लन्डन अस्पताल र रोयल फ्रि अस्पतालमा आन्तरिक चिकित्सा, संक्रमक रोग तथा श्वासप्रश्वास चिकित्सामा पेशागत तालिम लिनूपुर्व बर्टीले क्याम्ब्रिज विश्वविद्यालय र यूनिभर्सिटी कलेज लन्डनमा चिकित्सा तथा ईम्यूनोलोजि अध्ययन गरेका थिए । सन् १९९२ देखि १९९५ सम्म उनी कामाजू सेन्ट्रल अस्पताल, लिलोङ्गवे, मलावीमा चिकित्सा विभागको विभागीय प्रमूख हूनूहून्थ्यो । सन् १९९५ मा लन्डन स्कुल अफ ट्रपिकल मेडिसिन (LSTM) मा नियूक्ति भएपश्चात बर्टीले मलावीमा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम स¤ग अनूसन्धान सहकार्य कायम गरेका थिए र उक्त सहकार्यलाई मलावीमा दर्ता भएको संगठन ईक्वीटी र सामूदायिक स्वास्थ्यमा अनूसन्धान (Research on Equity and Community Health, REACH) मा रुपान्तरण्ँ गर्न मद्दत गर्नूभएको थियो । लिभरपूल, मलावी र चीनका सहकर्मीहरु स¤ग मिलेर उहा¤ले बहूबिषयक ब्यवहारिक स्वास्थ्य अनूसन्धान कार्यक्रम तयार गर्नूभएको थियो जसको उद्देश्य विकासशिल देशका (एच.आई.भि. महामारीबाट संक्रमित सहित) गरिब जनताहरुमा क्षयरोगको स्वास्थ्य सेवाहरु सहज रुपमा उपलब्ध गराउने कार्यको लागी ज्ञान प्रदान गर्नू रहेको छ । उहा¤ यू.के. राष्ट्रिय स्वास्थ्य सेवा (UK National Health service) तथा रोयल लिभरपूल अस्पतालमा क्रमशः संक्रमित रोग तथा ट्रपिकल चिकित्साको मानार्थ परामर्शदाताको रुपमा नियूक्त हूनूहून्छ । उहा¤ क्षयरोग तथा फोक्सो रोग (Tuberculosis & Lungs Disease) विरुद्धको अन्तराष्ट्रिय संघको निवर्तमान अध्यक्ष हूनूहून्छ ।
मनोज कूमार शाह
(बिराट नेपाल मेडिकल ट्रष्ट)मनोज कूमार शाह विराट नेपाल मेडिकल ट्रष्टमा IMPACT TB परियोजनाको लागी महोत्तरी जिल्लाको जिल्ला कार्यक्रम समन्वयकर्ता हूनूहून्छ । उहाँले समाजशास्त्रमा स्नाकोत्तर, स्वास्थ्य शिक्षामा स्नातक तथा साधारण मेडिसिनमा प्रमाणपत्र गर्नूभएको छ । उहाँ विभिन्न जिल्लामा विभिन्न स्वास्थ्य परियोजनाहरुमा सहभागी हूनूभएको छ जसमा जिल्ला तहको स्वास्थ्य कार्यक्रमहरुको समन्वय तथा ब्यवस्थापन (-RH, CB-NCP/IMCI & CB-IMNCI, Nutrition/ HIV/AIDS, स्वास्थ्य प्रणाली सूढृढीकरण Inventory र बन्दोबस्ती ब्यवस्थापन, कार्यक्रम गतिविधिहरुको सहयोगी सूपरिवेक्षण तथा निगरानी गर्ने जस्ता कार्यहरु पर्दछन ।
म्याक्सीन कज
(लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिन)म्याक्स कज IMPACT TB को प्रमूख अनूसन्धानकर्ता तथा लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिनमा जेष्ठ क्षयरोग अनूसन्धानकर्ता हूनूहून्छ । उहाँ ११ बर्ष अक्सफोर्ड यूनिभर्सिटी क्लिनीकल रिसर्च यूनिट, भियतनाम को क्षयरोग समूहको प्रमूख हूनूहून्थ्यो जसमा क्षयरोगका विभिन्न पक्षहरु जस्तै औषधी प्रतिरोध, रोग पत्ता लगाउने, क्लिनिकल उपचार पद्धती, Bacterial Virulence / Host susceptibility determinants को बारेमा अनूसन्धान गर्नूभएको थियो । उहाँ अहिले काठमाडौं नेपालमा कार्यरत हूनूहून्छ । उहाँले सेन्ट एन्ड्रयूज विश्वविद्यालयबाट जैविक रसायनशास्त्रमा स्नातक, किङ्ग्स कलेज लन्डनबाट चिकित्सीय माईक्रोबायोलोजीमा विद्यावारिदी हासिल गर्नूभएको थियो जसमा उहाँको थेसिसको विषय क्षयरोग मेनेन्जाईटिस रहेको थियो । यसका साथै लन्डन स्कुल अफ हाईजिन एण्ड ट्रपिकल मेडिसिनबाट महामारी विज्ञानमा स्नाकोत्तर समेत गर्नूभएको थियो ।
रघू धिताल
(विराट नेपाल मेडिकल ट्रष्ट)रघू धिताल नेपालको IMPACT TB को कार्यक्रम ब्यवस्थापक हूनूहून्छ । उनले विराट नेपाल मेडिकल ट्रष्टमा जूलाई २०१४देखि कार्यक्रम ब्यवस्थापकको रुपमा कार्य गर्नू भएको थियो । उहाँको मूख्य जिम्मेवारीमा क्षयरोग नियन्त्रण कार्यक्रमको नीति, रण्ँनीति, योजना तथा गतिविधीहरुको योजना विकास गर्ने, सरकारी निकाय, जिल्ला स्वास्थ्य कार्यालय, गैह् सरकारी संस्था साझेदार तथा अधिवक्ता संग स्तरिय समन्वय तथा सहकार्य स्थापना गर्ने र क्षयरोग नियन्त्रण कार्यक्रमको सफल कार्यान्वयन गर्न सहयोग गर्नू रहेको छ ।
त्यसैगरी, रघूले ब्रिटेन नेपाल मेडिकल ट्रष्टमा TB REACH मा परियोजना ब्यवस्थापकको रुपमा फेब्रूयरी २०१२ देखि जून २०१४ सम्म कार्य गर्नू भएको थियो र नेपालमा TB REACH WAVE -2 (२ परियोजना सफलतापुर्वक कार्यान्वयन गर्नूभएको थियो ।
उहाँ क्रमिक रुपमा सामूदायिक स्वास्थ्य स्वंयसेवकहरुको परिचालनद्धारा सक्रिय रोग पत्ता लगाउने कार्यमा सरिक हूनूको साथै नेपालको कठिन तथा कम पहूंच भएको क्षेत्रमा सूक्ष्म शिविरको शूरुवात गर्नूभएको थियो । रघूको मूख्य रुचीमा नेपालको कठिन तथा कम पहूंच भएको ईलाकामा TB REACH सक्रिय रोग पत्ता लगाउने शिक्षाको प्रतिकृति बनाउनू रहेको छ।
राम नारायण पंडित
(विराट नेपाल मेडिकल ट्रष्ट)राम नारायण्ँ पंडित परियोजना लागु गर्ने जिल्लाहरु मध्ये धनूषा जिल्लामा क्ष्ःएब्ऋत् त्द्य परियोजनामा जिल्ला कार्यक्रम समन्वयकर्ता हूनूहून्छ ।
उहाँ सार्वजनिक स्वास्थ्य विशेषज्ञ हूनूहून्छ र उहाँले भारतको AAI- DU बाट सार्वजनिक स्वास्थ्य (स्वास्थ्य प्रणाली ब्यवस्थापन) मा स्नाकोत्तर र त्रिभूवन विश्वविद्यालयबाट तथ्याड्ढशास्त्रमा स्नातक गर्नूभएको छ । उहाँ संग नेपालमा विभिन्न सार्वजनिक स्वास्थ्य कार्यक्रम/गतिविधिहरु जस्तै HIV/AIDS, मलेरिया, पोषण, MNCH र क्षयरोगहरुमा परियोजना ब्यवस्थापन, निगरानी तथा नियन्त्रण, सूविधा कला, समन्वय, सरकार तथा स्थानिय NGO/CBO लाई अनूसन्धान तथा प्राविधिक सहयोग गर्ने कार्यमा ७ बर्ष भन्दा बढीको अनूभव रहेको छ ।
रेचेल फोर्स
(फ्रेन्ड्स फर ईन्टरनेशनल त्द्य रिलिफ)रेचेल फोर्स भियतनाममा IMPACT TB को अपरेशनको कार्यक्रम निर्देशक हूनूहून्छ र उनले जोन हपकिन्स ब्लूमवर्ग स्कुल अफ पब्लिक हेल्थ बाट अन्तराष्ट्रिय स्वास्थ्य प्रणालीमा केन्द्रित रही सार्वजनीक स्वास्थ्यमा स्नाकोत्तर डिग्री हासिल गर्नूभएको छ । रेचेलले पहिला डर्वन, दक्षिण्ँ अफ्रिका र कराची, पाकिस्तानमा अन्तरक्रियात्मक अनूसन्धान तथा विकासमा (IRD) काम गर्नूभएको थियो जसमा उहाँले एउटा पहलताको स्थापना गर्नूभयो जून क्षयरोग पत्ता लगाउने तथा ठुलो मात्रामा Xpert MTB/RIF परिक्षणको शूरुवात गर्न सार्वजनिक निजी साझेदारी को विकासमा केन्द्रित थियो । उहाँले क्षयरोग परीक्षण, निजी क्षेत्रद्धारा क्रमबद्ध क्षयरोग र मधूमेहको छानवीन गर्ने, पत्ता लगाउने र उपचारको लागी दिगो सामाजिक उद्यम नमुना स्थापना गर्न सहयोग गर्नू भएको थियो जून हाल विश्व कोषको सहयोगमा ७० भन्दा बढी जिल्लाहरुमा लागु भईरहेको छ ।
रेचेलले कवा(जूलू नेटल, दक्षिण अफ्रिकामा IRD को दूईवटा कार्यालयहरु स्थापना गरेको थियो जसले mHealth प्रयोगको कार्यान्वयन तथा मुल्याकंनको सम्पुर्ण पक्षहरु ब्यवस्थापन गर्दछ । mHealth एप्लिकेशन अहिले विश्व कोषको क्षेत्रिय पहलताको माध्यमबाट दक्षिण अफ्रिकाको १० वटा देशमा लागु गरिएको छ । उनले डर्वनमा भएको क्षेत्रिय क्षयरोग अस्पतालमा क्षयरोगको लागी नयां औषधी (Bedaquiline & Delamanid) को प्रयोग गर्न शूरु गरिएको बिरामीको लागी समूदायमा आधारीत सहयोग प्रदान गर्ने नमुना परियोजनाको पनि नेतृत्व गर्नूभएको थियो जून अहिले UNITAID’s END-TB परियोजनामा लागु गरिएको छ ।
लान न्गूयेन
(फ्रेन्डस् फर ईन्टरनेशनल टि.वि. रिलिफ)लान न्गूयेन भियतनाममा IMPACT TB को कार्यक्रम प्रवन्धक हूनूहून्छ, उहाँ IRD भियतनाममा क्षयरोगको कार्यक्रम प्रवन्धकको रुपमा कार्यरत हूनूहून्छ । लानले पहिला पार्टनर्स ईन हेल्थको भ्ल्म् त्द्य परियोजनामा खरीद प्रवन्धक तथा अनूसन्धान सहयोगीको रुपमा कार्य गर्नू भएको थियो । लानले हावर्ड विश्वविद्यालयबाट स्वास्थ्य नीति तथा ब्यवस्थापनमा केन्द्रित रहि सार्वजनिक स्वास्थ्यमा स्नाकोत्तर गर्नूभएको छ ।
लूआन भो
(फ्रेन्डस् फर ईन्टरनेशनल टि.वि. रिलिफ)लूआन भो ले भियतनामको हो ची मिन शहरमा IMPACT TB को लागी तिव्र रुपमा रोग पत्ता लगाउने कार्यको नेतृत्व गर्नूहून्छ । लूवान भो FIT को प्रमूख कार्यकारी अधिकृत तथा सह-संस्थापक समेत हूनूहून्छ । पछिल्लो ४ वर्षदेखि लूआनले FIT को लक्ष्यलाई अनूभुती गर्ने कार्य गर्नूभएको छ जसमा हालैमात्र हो ची मिन शहरमा स्थानिय कार्यान्वयन सहयोगी जस्तै सार्वजनिक स्वास्थ्य संघ HCMC, नगर सार्वजनिक स्वास्थ्य र क्षयरोग नियन्त्रण विभाग तथा अन्तराष्ट्रिय दातृसंस्था र निजी क्षेत्रका प्रायोजकको सहकार्यमा समूदायमा आधारित क्षयरोग उन्मुलन परियोजनाको नेतृत्व गर्ने रहेको छ ।
भियतनाममा काम गर्नू भन्दा अगाडी लूआनले २ बर्ष “अपरेशन आशा” मा भारतमा विताएका थिए जसमा लेखा तथा मानव संसाधन क्षमता सूढृढ गर्ने, स्तरीय कार्य विधी तयार गर्ने तथा रिपोर्टिङ्ग गर्ने कार्य गरेका थिए । FIT भन्दा ७ वर्ष अगाडीको समयमा, लूआनले २ वर्ष फिलाडेल्फिया नजिक Target RX मा फार्मेस्यूटिकल मार्केटिङ्ग कन्सल्टिङ्ग गरेको थिए भने त्यसपछीको ५ वर्ष KPMG फ्रान्कफर्ट र न्यूयोर्कमा आर्थिक सल्लाहकार, परिचालन परामर्श/विलय/अधिग्रहण स¤ग सम्बन्धीत लगनशील सेवा गर्नूभएको थियो । लूआनले पेनसिल्भानीया बाट गणित र जैविक चिकित्सीय ईन्जिनियरिङ्गमा स्नातक गर्नूभएको छ भने हाल उनी लन्डन स्कुल अफ हाईजिन एण्ड ट्रपिकल मेडिसिनमा सार्वजनिक स्वास्थ्यको स्नाकोत्तरको विद्यार्थी हून ।
शीखा उपाध्याय खतिवडा
(विराट नेपाल मेडिकल ट्रष्ट)शीखा उपाध्याय खतिवडा मकवानपूर जिल्लामा IMPACT TB को लागी जिल्ला कार्यक्रम समन्वयकर्ता हूनूहून्छ । शीखाले सार्वजनिक स्वास्थ्यमा स्नातक र समाजशास्त्रमा स्नाकोत्तर गर्नूभएको छ । उहाँ विराट नेपाल मेडिकल ट्रष्टमा सन् २०१५ देखि Psycho-social Counsellor को रुपमा कार्य गर्नू भएको थियो ।
श्री भोला राई
(विराट नेपाल मेडिकल ट्रष्ट)भोला राई IMPACT TB को अनूसन्धान सहयोगी हूनूहून्छ र विराट नेपाल मेडिकल ट्रष्टको क्षेत्रीय कार्यालय हेटौडामा कार्यरत हूनूहून्छ । भोलाले सार्वजनिक स्वास्थ्यमा स्नातक गनूभएको थियो र १ वर्ष नेपाल ईन्टरनेशनल क्लिनिकमा जनसम्पर्क अधिकृतको रुपमा कार्य गर्नूभएको थियो । जोन होपकिन्स ब्लूमबर्ग स्कुल अफ पब्लिक हेल्थको अन्तराष्ट्रिय स्वास्थ्य विभाग र गैह् मूनाफा संस्था नेपाल नेत्र ज्योती संघको सहकार्यमा काठमाडौंमा नेपाल पोषण हस्तक्षेप परियोजना(सर्लाही को सार्वजनिक स्वास्थ्य अनूसन्धानमा टिम लिडरको रुपमा भोलाले समन्वय गर्ने, सूपरिवेक्षण गर्ने र आफनो समुहको बन्दोबस्ती ब्यवस्था गर्ने कार्यको पुर्ण रुपमा जिम्मेवार हूनूहून्थ्यो ।
श्री महेश शर्मा
(विराट नेपाल मेडिकल ट्रष्ट)महेश शर्मा IMPACT TB को नेपालमा कार्यान्वयन साझेदार विराट नेपाल मेडिकल ट्रष्टको कार्यसमिती सदस्य हूनूहून्छ । महेश शर्मालाई स्वास्थ्य, एच.आई.भि./एड्स, क्षयरोग, सामूदायिक विकासको क्षेत्रमा नीतिको विकास सहितको कार्यक्रम विकास तथा ब्यवस्थापनमा बीस वर्ष भन्दा बढीको अनूभव रहेको छ । उनले एच.आइ.भि./एड्स तथा क्षयरोगको विश्व कोषको लागी धेरै सफल राष्ट्रिय प्रस्तावहरु लेखेका छन् । उनले सरकार, सेभ द चिल्ड्रेन (यू.के.), BNMT, UNDP नेपाल संग कार्य गरेका छन् र एच.आई.भि./एड्स स¤ग सम्बन्धित जिम्मेवारीहरु क्षेत्रीय तहमा लगेको छन । (बंगलादेश, भारत, भियतनाम, UNAIDS क्षेत्रिय सहयोग समूह बैङ्कक)
सूमन चन्द्र गूरुङ्ग
(विराट नेपाल मेडिकल ट्रष्ट)सूमन चन्द्र गूरुङ्ग BNMT नेपालको कार्यकारी निर्देशक हूनूहून्छ । उहाँ सार्वजनिक स्वास्थ्य विषेशज्ञ हूनूहून्छ र उहाँले सार्वजनिक स्वास्थ्यमा स्नातक, ब्रिटेनबाट विकास ब्यवस्थापनमा पोष्ट ग्राज्यूएट र ब्रिटेनबाटै विकास ब्यवस्थापनमा (अन्तराष्ट्रिय स्वास्थ्य) स्नाकोत्तर, त्रिभूवन यूनिभर्सिटी, चिकित्सा विभाग काठमाडौंबाट सामान्य चिकित्सामा प्रमाणपत्र हासिल गर्नूभएको छ । उहाँसंग नेपाल, बंगलादेश, चीन र तिब्बतमा स्वास्थ्य र विकासमा काम गरेको १९ वर्षभन्दा बढीको अनूभव रहेको छ र उनले काम गरेको संस्थाहरु BNMT Nepal, IOM Nepal, NHSSP (DFID), Nepal, DHSP (DFID) Nepal, UNDP/UNV Bangladesh, Surmang Foundation Tibet/China, ADRA/Nepal, UMN CDHP Nepal, सेभ द चिल्ड्रेन फण्ड (यू.के.) नेपाल रहेका छन् ।
सूमन संग परियोजना ब्यवस्थापन, स्वास्थ्य प्रणाली सूढृढीकरण, योजना, निगरानी, मुल्याकंन, निर्धारण, सहजकर्ता कला, समन्वय, अनूसन्धान तथा सरकार र बाह्य विकास साझेदार (EDPs) लाई प्राविधिक सहयोग प्रदान गर्ने विस्तृत र ब्यापक अनूभव रहेको छ ।
उहाँ मार्गनिर्देशन, म्यानूयल, श्रोत नक्सा, स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको कार्य विवरण, प्रस्ताव विकास, पाठ्यक्रम, लेशन प्लान विकास गर्न सहभागी भएका हूनू भएको थियो र स्वास्थ्य कर्मचारी, स्वंयम सेवक र शिक्षकहरुलाई तालिम समेत प्रदान गर्नूभएको छ ।
हादी कवासमेह
(KNCV क्षयरोग फाउन्डेसन)हादी कवासमेहले सन् २०१६ देखि KNCV क्षयरोग फाउन्डेसनमा निरिक्षण र तथ्याड्ढ ब्यवस्थापनको सल्लाहकार रुपमा कार्य गर्न शूरु गर्नूभएको थियो र धेरै वर्षदेखि संचार तथा तथ्याड्ढ ब्यवस्थापनमा कार्य गर्दै आउनूभएको छ ।
हादीले एसिया, यूरोप तथा अफ्रिकाको विभिन्न देशमा संयूक्त राष्ट्र संघको एजेन्सी जस्तै UNRWA, UNICEF, UNHCR, UNFPA मा कार्य गर्नूभएको थियो र साथै प्यालेस्टाईन र सिरियाको शरणार्थीहरुलाई विभिन्न प्रकारको सेवाहरु प्रदान गर्ने अन्तराष्ट्रिय NGO’s हरुमा पनि कार्य गर्नू भएको थियो । हादीले ब्यवस्थापन सूचना प्रणालीमा उच्च डिग्री हासिल गर्नूभएको छ भने प्रयोग र प्रण्ाँली विकास तथा डाटावेशमा विस्तृत अनूभव समेत रहेको छ।