संस्थाहरु

lstm-logo

लिभरपूर स्कुल अफ ट्रपिकल मेडिसिन
http://www.lstmed.ac.uk/

IMPACT परियोजनाको समन्वयकर्ता रहेको लिभरपूल स्कुल अफ ट्रपिकल मेडिसिनको नेतृत्व प्रमूख अनूसन्धानकर्ता डा. म्याक्सीन कजले गर्नूभएको छ । Centre for Applied Health Research and Delivery (CAHRD) ले स्वास्थ्य अर्थशास्त्र कार्य प्याकेजको नेतृत्व गरेको छ र ग्याब्रिएला गोमेस प्रसारण नमुना हूनूहून्छ ।


cahrd-logo

CAHRD
http://www.lstmed.ac.uk/


bnmt-logo

विराट नेपाल मेडिकल ट्रष्ट
http://www.bnmtnepal.org.np/

नेपालमा सक्रिय रोग पत्ता लगाउने कार्यको प्रमूख संचालनकर्ता विराट नेपाल मेडिकल ट्रष्ट रहेको छ ।


TB-relief-logo

Friends for International TB relief
http://www.tbhelp.org/

भियतनाममा सक्रिय रोग पत्ता लगाउने प्रमूख कार्यान्वयनकर्ता Friends for International TB Relief रहेको छ ।


karolinska-logo
कारोलिन्स्का ईन्स्टिच्यूट
http://ki.se/start

IMPACT TB को नीति संलग्नता र अनूवाद को नेतृत्व कारोलिन्स्का ईन्स्टिच्यूटले गरेको छ ।


kncv-logo
KNCV
https://www.kncvtbc.org/en/

IMPACT TB को अनूसन्धान अंगको प्रमूख तथ्याड्ढ संकलन तथा अनूगमनकर्ता KNCV रहेको छ ।