IMPACT TB


क्षयरोगको कारण प्रत्येक दिन ५००० जनाको मृत्यू हूने गर्दछ र दैनिक १,००० भन्दा बढी मानिस विरामी हून्छन । यसमा धेरै ब्यक्तिहरु हाम्रो समाजको गरिब सदस्यहरु पर्दछन् जसको स्वास्थ्य सेवामा सीमित पहूंच रहेको छ र रोग संग लड्ने श्रोत छैन । हामीलाई थाहा छ कूनैपनि संक्रमक रोगको महामारी रोक्नको लागी भ्याक्सिन लगाउनू पर्दछ अथवा रोग सर्नबाट रोक्नको लागी प्रत्येक रोगीलाई पत्ता लगाई उपचार गर्नूपर्दछ । क्षयरोगको एकमात्र भ्याक्सिन बि.सि.जी. त्यति प्रभावकारी छैन र यसले गर्दा क्षयरोगको कारणले प्रत्येक वर्ष लाखौं ब्यक्तिको मृत्यू भईरहेको छ । IMPACT TB  नेपाल तथा भियतनामको समूदायहरुमा क्षयरोगको बिरामी पत्ता लगाई उपचार गर्ने परियोजना हो । हामीले…

थप पढनूहोस

NEWS UPDATES

Our Team